केही पश्चिमी संचार माध्यमले सिन च्याङमाथि हिलो छ्याप्ने कार्यको पर्दाफास
2021-02-25 19:15:04cri
Share with:

केही पश्चिमी संचार माध्यमले सिन च्याङमाथि हिलो छ्याप्ने कार्यको पर्दाफास_fororder_TIM图片20210225170032

फ्रान्सका प्रसिद्ध लेखक माक्सिमे भिभासले हालै “युगुर जातिको झुटो समाचारको अन्त्य” शीर्षकमा एउटा नयाँ पुस्तक प्रकाशन गर्नुभएको छ। सो पुस्तकमा भिभासले सिन च्याङमा बस्दा आफ्नो अनुभवमार्फत सिन च्याङका बारेमा केही पश्चिमी संचारमाध्यमले बनाएको झुटको भण्डाफोर गर्नुभएको छ।

भिभासले सिन च्याङमा बस्दा युगुर जातिका धेरै मान्छे र धेरै मस्जिद आफूले देखेको पुस्तकमा लेख्नु भएको छ। सिन च्याङको विद्यालयमा उहाँले एक जना शिक्षकले हान र युगुर जातिको भाषा सिकाएका देखेको उल्लेख गर्दै युरोपमा यस्तो दृश्यबारे कुनै सोच-विचार नगरिको किटानी गर्नु भएको छ। युरोपमा सिन च्याङको “जातीय नष्ट” भन्ने अफवाह प्रचलित गराइको भन्दै सिन च्याङ पुगेपछि यस्तो अफवाह नभएको फेला पर्ने उहाँले औँल्याउनु भएको छ।

केही पश्चिमी संचार माध्यमले सिन च्याङमाथि हिलो छ्याप्ने कार्यको पर्दाफास_fororder_TIM图片20210225170036

सिन च्याङको पाँच पटक यात्रा गरेका बेलायती सेवाबाट अवकाश लिएका प्रहरी जेरी गरैको पनि उस्तै अनुभव छ। उहाँले पश्चिमी संचार माध्यमको तुलनामा आफ्ना आँखाको बढी विश्वास गरेको बताउनुभएको छ।

भिभास र गरैले अन्तर्राष्ट्रिय समूदायका गण्यमान्य व्यक्तिहरुको झैँ धारणा व्यक्त राख्नु भएको छ।

केही पश्चिमी संचार माध्यमले सिन च्याङमाथि हिलो छ्याप्ने कार्यको पर्दाफास_fororder_TIM图片20210225170039

हालै आयोजित “चिनियाँ कम्युनिष्ट पार्टीको कथा” सम्बन्धी सिन्च्याङको विषयक प्रचार प्रसार सम्मेलनमा ८० भन्दा बढी मुलुकका लगभग २ सय विदेशी राजनीतिक पार्टी, अन्तर्राष्ट्रिय संस्था, सामाजिक संगठन, सञ्चार माध्यम र थिङ्कट्याङ्कका ३ सयभन्दा बढी विदेशी अथितिहरूले आफ्नो अनुभवमार्फत सिन च्याङमा आफूले देखेको कुरा र सिन च्याङको विकासबारे जानकारी दिनुभएको हो।

झुटले सत्यलाई ढाक्नसक्दैन, सिन च्याङको ढोका स्थायी रुपमा खुल्ला रहन्छ। केही पश्चिमी संचार माध्यमले सिन च्याङको बारेमा बनाएको झुट एउटा हास्यास्पद नाटक मात्र रहेको उहाँको भनाइ छ।