सारा विश्वमा खोपको वितरण “जङ्गली नियम”को पीडा बन्न नपोस्
2021-03-18 19:29:06cri
Share with:

सारा विश्वमा खोपको वितरण “जङ्गली नियम”को पीडा बन्न नपोस्_fororder_rp4

हाल मेक्सिकोका राष्ट्रपति आन्ड्रेस मानुएल लोपेजले चिनियाँ खोप पाएपछि कृतज्ञता प्रकट गर्नुबाहेक पहिलो पटक अमेरिकासँग कुरा उठाउनुभएको छ। उहाँ यसरी भन्नुहुन्छ: ‘छिटै नै अमेरिका सरकारलाई धन्यवाद ज्ञापन गर्नसक्ने मेरो आशा छ। किनकि उनीहरूले अवश्य नै सहायता गर्ने भन्नेमा म विश्वस्त छु।’ ‍तैपनि उनीहरूले अहिलेसम्म त्यस्तो गरेको देखिँदैन। त्यसअघि मेक्सिकोका सञ्चार माध्यमले टिप्पणी लेख प्रकाशित गर्दै अमेरिकासँग यत्रो नजिक भएपनि खोपदेखि उस्तै टाढा रहेको भन्ने कुरा उठाएको थियो।