अमेरिका र जापानको वक्तव्यमा चीन लक्षित हुने धारणा निराधार
2021-03-18 17:22:58cri
Share with:

अमेरिका र जापानको वक्तव्यमा चीन लक्षित हुने धारणा निराधार_fororder_rp1

अमेरिका र जापानबीच हालै टोकियोमा २ जोड २ उच्च तहको वार्ता भएको छ। तर हास्यास्पद कुरा के छ भने अमेरिका र जापानको वार्ताको मुख्य पात्र चीनलाई बनाइएको छ। वार्तापछि जारी गरिएको संयुक्त वक्तव्यको विषयबाट हेर्दा अमेरिकाले संगातीलाई आफ्नो पक्षमा तान्न खोजेको अझ स्पष्ट देखिएको छ। 

अमेरिका र जापानले चीनसामु देखाएको दबाव ठूलो भए तापनि बाह्य जगतले उक्त वक्तव्यबाट कुनै पनि वास्तविक कदम देख्न सकेको छैन। त्यसैगरी अमेरिका र जापान बीचको २ जोड २ उच्च तहको वार्ता आफूलाई मनोरञ्जन दिने राजनीतिजस्तै देखिन्छ।