अमेरिका नै विश्वको मानव अधिकार हननको सबैभन्दा ठूलो सर्जक
2021-03-24 21:09:25cri
Share with:

अमेरिका नै विश्वको मानव अधिकार हननको सबैभन्दा ठूलो सर्जक_fororder_IMG_3794(20210324-210518).JPG

चीनले मार्च २४ तारिख अमेरिकाद्वारा मानव अधिकारमा भएको हस्तक्षेप प्रतिवेदन २०२० सार्वजनिक गर्दै विस्तृत तथ्य तथा वास्तविकताले अमेरिमामा चर्कँदै गएको मानव अधिकार अवस्था देखाएको छ। विश्वले स्पष्ट देखेको छ कि अमेरिका नै विश्वको मानव अधिकार हननको सबैभन्दा ठूलो सर्जक हो।

 गत वर्ष अमेरिकाले मानव अधिकार क्षेत्रमा गरेको भयानक गतिविधि सबैले देखेका छन्। नयाँ कोरोनाबाट मृत्यु भएकाको संख्या सबै भन्दा बढी छ, जातीय द्वन्द्व प्रायः भइएको छ। र राजनीतिक ध्रुवीकरण तीव्र भएको छ。。。。。。यी सबैबाट अमेरिकी शैलीको मानव अधिकारको वास्तविकतालाई स्पष्ट बनाएको छ।