चीन र युरोपबीचको लगानी सम्झौता केही पश्चिमी राजनीतिज्ञको उपकरण होइन
2021-03-25 20:49:22cri
Share with:

चीन र युरोपबीचको लगानी सम्झौता केही पश्चिमी राजनीतिज्ञको उपकरण होइन_fororder_IMG_3814(20210325-203354).JPG

सिन्च्याङ सम्बन्धी झुटको सहारा लिँदै युरोपेली संघले चीनमाथि तथाकथित नाकाबन्दी गराएकोमा चीनले तुरुन्तै प्रतिक्रिया दिएको छ। जसबाट युरोपका केही राजनीतिज्ञहरु रिसले आगो भएका छन्। हालै युरोपेली संसदले चीन युरोपबीचको लगानी सम्झौताको बैठकलाई जानाजानी रद्द गरेको छ।

चीन र युरोपबीचको लगानी सम्झौता केही पश्चिमी राजनीतिज्ञको उपकरण होइन_fororder_IMG_3813(20210325-203347).JPG

युरोप पक्षले दुई कुरालाई स्पष्ट रुपमा ध्यान दिनुपर्छ। पहिलो उक्त सम्झौता चीन र युरोप दुबै पक्षको हितसित अनुकूल छ भने युरोपले चीनलाई उपहार दिएको जस्तो होइन। उक्त सम्झौतालाई बाधा सिर्जना गरेबाट युरोपका लागि कुनै पनि फाइदा हुने छैन।

दोस्रो चीन र युरोप सम्झौताका सामु चुनौति देखापरेका छ भने उक्त चुनौति चीन र युरोपबीचको पारस्परिक हित तथा सहयोगलाई ध्वस्त पार्ने चीन विरोधी शक्ति हो।