पश्चिमी राजनीतिज्ञको कालो विचारले सिन्च्याङ्गको सेतो कपासलाई बदनाम गर्न सक्दैन
2021-03-27 16:31:59cri
Share with:

पश्चिमी राजनीतिज्ञको कालो विचारले सिन्च्याङ्गको सेतो कपासलाई बदनाम गर्न सक्दैन_fororder_IMG_3876(20210327-163025).JPG

चीनको परराष्ट्र मन्त्रालयले मार्च २६ तारिख बताए अनुसार झुटा र गलत खबर फैलाएका बेलायतका ९ व्यक्ति र चार संस्थालाई चीनले प्रतिबन्ध लगाएको छ। बेलायतले तथाकथित सिन्च्याङ्ग मानव अधिकारको निहुँमा चीनका सम्बन्धित व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएपछि चीनले प्रतिक्रिया स्वरुप यस्तो कार्य गरेको हो। जसबाट विश्वसमक्ष स्पष्ट धारणा देखाएको छ भने सिन्चाङ्गको विकासलाई बदनाम गर्ने,चीनको आन्तरिक मामिलालाई हस्तक्षेप गर्ने कार्यप्रति चीनले वास्तविक रुपमा कडा विरोध गरेको छ।

पश्चिमी राजनीतिज्ञको कालो विचारले सिन्च्याङ्गको सेतो कपासलाई बदनाम गर्न सक्दैन_fororder_IMG_3875(20210327-163019).JPG

चीनको बजार ठूलो छ अनि विश्वको बजार पनि ठूलो छ। सिन्च्याङ्ग कपास खेती र बिक्री केही पश्चिमी शक्तिको नाकाबन्दीका कारणले खासै प्रभाव पारेको छैन। सिन्च्याङ्गका विभिन्न जातिको मेहनत बोक्ने कपासले सिन्च्याङ्गका विभिन्न जातिको श्रम अधिकार र विकास अधिकारको प्रतिबिम्ब हो। पश्चिमी राजनीतिज्ञहरुको कालो विचारले सेतो कपासलाई बदनाम गर्न सक्दैन।