सिन्च्याङमाथि हिलो छ्याप्ने अमेरिकाको खतम इतिहास
2021-03-29 21:14:31CRI
Share with:

सिन्च्याङमाथि हिलो छ्याप्ने अमेरिकाको खतम इतिहास_fororder_IMG_3340(20210329-210908).JPG

‘अमेरिकाले नक्कली मन लिएर चिनियाँ मुस्लिम जनसंख्याको हित-कल्याणमा ख्याल विचार गर्नुको उचित प्रतिक्रिया नक्कल गर्नु मात्रै हो।’ उक्त कुरा हालै रूसी वेभसाइटमा यसरी उल्लेख गरिएको छ।  

वास्तवमा केही अमेरिकी लगायत केही पश्चिमी राजनीतिज्ञले स्वदेशमा चर्को भइरहेको जातिवादको वास्ता गर्दैनन्, उनीहरूले यति टाढा रहेका चीनको सिन्च्याङवासीहरूको मानवअधिकारको वास्ता गर्छ र?

चीनमा अमेरिका लगायत पश्चिमी मुलुकहरूले बनाएको कथित ‘बाध्यकारी श्रम’ अपराधबारे थाहै छैन। किनकि परिश्रम भएर धनी बन्नु नै चिनियाँहरूको विश्वास हो र चीनको विकास तथा प्रगतिको शक्ति पनि हो। बाध्य भएर श्रम गर्नु कहाँ छ र? वास्तवमा अमेरिकी इतिहासमा बाध्य भएर श्रम गर्नुलाई हटाउन नसकिने खराब इतिहासको एक पाना हो।

सिन्च्याङमाथि हिलो छ्याप्ने अमेरिकाको खतम इतिहास_fororder_IMG_3341(20210329-210914).JPG

हालसम्म अमेरिका विश्वमा मुसलमानको निषेधाज्ञा लागू भई स्वदेशमा रहेका मुसलमानहरूको खुलस्त हेलाँ गर्ने र क्षति पुर्याउने एउटै मात्र मुलुक हो।

यसका अतिरिक्त, अमेरिकाले आतंकवाद प्रतिरोधको नाउँमा अफगानिस्तान, सिरिया, इराकमा युद्ध उत्पन्न गरेकोले करोडौं मुस्लिमहरू घरबार विहीन भए। कोभिड महामारीको अवधिमा उनीहरूले इरान लागयतका मुलुकमाथि दिएको दबावमा निरन्तरता दिँदै त्यहाँ आर्थिक मन्दि र सर्वसाधारण दुःखमा धकेलेको छ। उनीहरूले सिनच्याङ ट्रेक्सटाइल मजदूरहरूको खाने कचौरालाई ध्वस्त पारेर सिन्च्याङको स्थिरतालाई भङ्ग पार्नुमार्फत् चीनको विकासलाई सीमित पार्न खोजिरहेका छन्।

बुद्धि भएकाहरूले झूटको विश्वास गर्दैनन्। चीनले दृढ जवाफ दिइसकेको छ। अमेरिका लगायतका पश्चिमी मुलुकले सिन्च्याङ सम्बन्धि यस झूटो कुरालाई बन्द गर्ने बेला भयो।