अमेरिकालगायत पश्चिमा मुलुकमा उपनिवेशवादको भूत #चीनअमेरिकासम्बन्ध
2021-04-15 16:52:24cri
Share with:

अमेरिकालगायत पश्चिमा मुलुकमा उपनिवेशवादको भूत #चीनअमेरिकासम्बन्ध_fororder_IMG_0701(20210415-164921).JPG

हालै विश्व स्वास्थ्य संगठनको अफ्रिकी कार्यालयका प्रमुख मातशिदिसो मोएतीले वक्तव्य प्रकाशित गरी अफ्रिकी मुलुकमा कोभिड-१९ विरूद्ध खोप लगाउनेको संख्या विश्वको २ प्रतिशत मात्रै पुगेको र विश्व खोप वितरण असन्तुलित अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो। तर पश्चिमा मुलुकको उपनिवेशवाद इतिहासबारे बुझेकाहरूलाई यो कुरा अचम्म लाग्दैन। किनभने ठूलो खोप अन्तर नै विगत केही शताब्दीमा अमेरिकालगायत पश्चिमा मुलुकको उपनिवेशवादबाट उत्पादित अन्तर्राष्ट्रिय अन्याय मध्येको एक हो।

किन विश्व जनसंख्याको १६ प्रतिशत रहेको धनी मुलुकले विश्वको ६० प्रतिशतको कोभिड-१९ विरूद्ध खोप पाएको छ तर अफ्रिकालगायत अविकसित मुलुकमाथि ध्यान दिएको छैन?

अमेरिकालगायत पश्चिमा मुलुकमा उपनिवेशवादको भूत #चीनअमेरिकासम्बन्ध_fororder_IMG_0702(20210415-164924).JPG

धेरै विभिन्न विकसित मुलुकले विगत केही शताब्दीमा उपनिवेशवाद आधारमा विकास गरेका हुन्। उदाहरणका लागि अमेरिकाले भूभाग र स्रोतको कब्जा गर्न भारतीयहरूलाई व्यवस्थित निष्कासन र हत्या गरेको थियो जसबाट भारतीयको संख्या १५औँ शताब्दीको अन्तको लगभग ५० लाखदेखि २०औँ शताब्दी सुरूको लगभग २.५ लाखसम्म घटाइएको छ। जातीय नरसंहार अपराध गरेको मुलुकले हाल खोपको अनुसन्धान, संकलनको एकाधिकार गरी विकासोन्मुख मुलुकलाई सहयोग नगर्नु  सामान्य कुरा हो।

समयको आयामबाट हेर्दा खूनी लुट आधारित अमेरिकालगायत पश्चिमा मुलुकको उपनिवेशवादको इतिहास बनिसकेको छ तर वास्तविकताको आयामबाट हेर्दा प्रभुत्ववाद मार्फत उपनिवेशवादको भूत अझै यथावत देखिन्छ।