“खोपको जातिवाद”ले जीवन निल्दै
2021-04-26 19:28:13cri
Share with:

“खोपको जातिवाद”ले जीवन निल्दै_fororder_rp3

निरन्तर चार दिनसम्म भारतको हरेक दिन नयाँ कोभिड-१९ भाइरस संक्रमितको सँख्या तीन लाख पुगेको जनाइएको छ। यसको साथै भारतमा चिकित्सा औषधी र कोभिड-१९ भाइरस विरूद्ध खोप अभाव भएको देखिन्छ।

कुनै भारतीयहरूले आफ्नो परिवारको मृत शरीरलाई केही खाली ठाउँमा जलाउनुपर्छ। सो परिस्थिति बमोजिम बेलायतको रोयटर्सले भारतलाई “जनजीवनको नरक” जस्तै लागेको कुरा लेखेको छ।