चीनप्रति जापानी कूटनीति गलत बाटोमा
2021-04-29 17:17:07cri
Share with:

चीनप्रति जापानी कूटनीति गलत बाटोमा_fororder_rp1

जापान विदेशी विभागले अप्रिल २७ तारिख २०२१‘कूटनीति नीलो पत्र’ सार्वजनिक गर्दै एकातिर चीनको त्याउयु टापुमाथि चर्चा गर्नुका साथै दक्षिण चीन सागर, हङकङ तथा सिनच्याङबारे पनि चर्चा गरेको छ भने अर्कातिर आर्थिक सतहमा चीन जापान सम्बन्धलाई“सबैभन्दा महत्वपूर्ण दौत्य सम्बन्ध मध्येको एक”भनेर उल्लेख गरेको छ। राजनैतिक र आर्थिक रूपमा गम्भीर भिन्नता भएकोले जापानले चीनतर्फको नीतिमा विशाल खण्डन देखाएको छ।