चीनले मङ्गल ग्रहमा अवतरण गरेर चीनद्वारा विश्वलाई उत्साह प्रदान
2021-05-16 18:34:45CRI
Share with:

चीनले मङ्गल ग्रहमा अवतरण गरेर चीनद्वारा विश्वलाई उत्साह प्रदान_fororder_IMG_3942(20210516-183206).JPG

“मङ्गल ग्रहमा अवतरण चीनको अन्तरिक्ष योजनाले हासिल गरेको पछिल्लो शिखर उपलब्धि हो। चीनको प्रयास भावनाको प्रमाण हो यो।” यो “साइन्टिफिक अमेरिकन” मासिक पत्रिकाको वेभसाइटले चीनको थ्येन वन नम्बर एक डिटेक्टर मे १५ तारिख मङ्गल ग्रहमा अवतरण गरेको सफल भएपछि गरेको मूल्याङ्कन हो। सीएनएन वेभसाइटले मे १६ तारिख जनाएअनुसार, चीन इतिहासमा रातो ग्रहमा “रोभर” रहेको दोस्रो मुलुक बनेको छ।

वास्तवमा थ्यन वन नम्बर एक डिटेक्टर मङ्गल ग्रहले सफलताका साथ मङ्गल ग्रहमा अवतरण गरेको कुरा चीनको वैज्ञानिक गौरब मात्र नभई विश्वका लागि महत्वपूर्ण अर्थ रहेको छ।

चीनले मङ्गल ग्रहमा अवतरण गरेर चीनद्वारा विश्वलाई उत्साह प्रदान_fororder_IMG_3943(20210516-183211).JPG

विज्ञानको स्तरबाट हेर्दा मङ्गल ग्रह मानवले अन्तरिक्षको अन्वेषण गर्ने महत्वपूर्ण पाइला हो। मङ्गल ग्रह सम्झनु मानवले अन्तरिक्षको गुप्त र जीवनको उदगमबारे जानकारी लिनका लागि हितकर हुनुका साथै पृथवीको विकासका लागि हितकर छ। यसका साथै चीनको मङ्गल ग्रहको अन्वेषण कार्यले अन्तर्राष्ट्रिय सहकार्यका लागि नयाँ चौतारो उपलब्ध गराएको छ।

चीनले वस्तुगत कारवाहीमार्फत प्रमाणित गरेअनुसार, “अन्तरिक्ष सहकार्य”मार्फत अन्तरिक्ष प्रतिस्पर्धा”को प्रतिस्थापन गर्नु मानवको साझा हितसित अनुकूल छ।