मूर्तिपार्क - ०१
2022-01-28 16:19:45CRI
Share with:

विभिन्न देशका नामुद व्यक्तिहरु संग्रहित हुने भएकाले मूर्तिपार्क ज्ञान र प्रेरणाका श्रोत हुन्। यस्ता पार्कहरूले रमणीयतासँगै विश्वएकताको भावना पनि झल्काउँछन्। बेइजिङ अन्तर्राष्ट्रिय मूर्तिपार्क चीनका १० उत्कृष्ट पार्कमध्येको एक मानिन्छ। यो भिडियो लक्ष्मी लम्सालबाट।