नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ परराष्ट्रमन्त्रीको भेटवार्ता
2022-03-27 16:33:23CRI
Share with:

नेपाल भ्रमणका क्रममा आइतबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नु भएको छ। सो भेटमा अध्यक्ष प्रचण्डलगायत नेकपा माओवादी केन्द्रका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो।