नेपालका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ परराष्ट्रमन्त्रीको भेटवार्ता
2022-03-27 16:32:03CRI
Share with:

नेपाल भ्रमणमा रहेनु भएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि आइतबार बिहान चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपालका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग म्यारिएट होटलमा भेटवार्ता गर्नु भएको छ।