नेपालका राष्ट्रपतिसँग चिनियाँ परराष्ट्रमन्त्रीको भेटवार्ता
2022-03-27 16:28:35CRI
Share with:

नेपाल भ्रमणमा रहेनु भएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार बिहान शीतल निवासमा भेट गर्नु भएको छ।