छिङहाईको पहाडी क्षेत्रमा आलु रोपण आधार
2022-04-07 10:54:58CRI
Share with:

छिङहाई प्रान्तको पूर्वी पहाडी क्षेत्रमा आलुको रोपण गरिएको छ। 

आकाशबाट हेर्दा आलु खेतमा ढाकिएको सेतो प्लास्टिकले पहाडमा चित्र बनाएको जस्तो देखिन्छ। 

सुक्खा हावापानी र उचाइका कारण छिङहाईको पहाडी क्षेत्रमा आलुको उत्पादन प्रशस्त हुन्छ।