संसार अँगाल्ने शक्ति दिने आमा
2022-05-08 16:46:04CRI
Share with:

मे ८ तारिख आमाको मुख हेर्ने दिन हो। आमाको कपाल फुलेको रहेछ र अनुहारमा केही चाउरी थपिएको रहेछ भन्ने कुरा घरबाट टाढा पुगेर कडा परिश्रम गरिरहनुभएका तपाईंलाई थाहा छ कि?  आमालाई अँगालो र दुःखमा साथ दिन नबिर्सनोस् है। यो नै सबै आमाका लागि सबैभन्दा राम्रो उपहार हुन सक्छ।

साधारण दिनमा हरेक आमालाई माया र खुशीको अनुभूति होस् भन्ने हार्दिक शुभकामना।