२०२२ चीन-युरोप मानव अधिकार गोष्ठी आयोजित
2022-05-13 17:05:08cri
Share with:

चीन मानव अधिकार अनुसन्धान समिति, अस्ट्रियाको अस्ट्रिया चीन मैत्री संघद्वारा संयोजन गरिएको “२०२२ चीन-युरोप मानव अधिकार गोष्ठी मे १० तारिख आयोजित भएको छ। यस पटकको गोष्ठी चीनको वु हान तथा अस्ट्रियाको भियनामा संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला सम्बन्धी वरिष्ठ पदाधिकारी कार्यालयका प्रतिनिधि र चीन,अस्ट्रिया,बेलायत,जर्मनी,हंगेरी,इटाली,ग्रीस र स्पेन लगायत मुलुकहरुका मानव अधिकार क्षेत्रका १०० भन्दा बढी विद्वान र विशेषज्ञले अनलाइन र अफलाइन तरिकामार्फत विज्ञान र मानव अधिकारबारे वैचारिक आदान प्रदान गर्नुभएको छ।

यस पटकको गोष्ठीको मुख्य विषय विज्ञान र मानव अधिकार रहेको छ। गोष्ठीको उद्घाटन समारोहमा विद्वान र विशेषज्ञहरु बीचको गहन आदान प्रदानले मानव अधिकार कार्यलाई अरु बढी जानकारी र सहयोग ल्याएको छ।