तिब्बती मामिलामा हस्तक्षेप नगर्न चीनको ताकिता
2022-05-19 18:58:24cri
Share with:

प्राप्त समाचारअनुसार, मे १८ तारिख अमेरिकी उप विदेशमन्त्री एवम तिब्बत मामिलासम्बन्धी विशेष संयोजकले भारतमा तथाकथित तिब्बती निर्वासन सरकारका नाइके तथा केही प्रतिनिधिसँग भेट गरेका थिए।

 

मे १९ तारिख चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लीच्येनले तथाकथित तिब्बती निर्बासन सरकार सम्पूर्ण अलगाववादी राजनीतिक गुट र चीनको संविधान तथा कानुनसँग सम्पूर्ण विपरीत अवैधानिक संगठन हो। विश्वका कुनै पनि मुलुकले त्यसलाई स्वीकार नगरेको बताउनुभयो। उहाँले तिब्बती मामिला चीनको आन्तरिक मामिला हो भन्दै अमेरिकाले तिब्बती स्वतन्त्रतामा समर्थन नगर्ने बचनला पालना गरी दलाइ गुटको चीन बिरूद्ध गतिबिधिला समर्थन गर्नु नहुने विचार दोहोर्याउनुभयो।