जापानको आणविक प्रदूषित पानी निष्कासन योजनाबारे पुनःप्रमाणीकर गरिने
2022-05-21 18:40:29cri
Share with:


सो अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक ग्रोसीले जापानको तीन दिने भ्रमण सकिँदा टोकियोमा पत्रकारसँग कुराकानी गर्नुभएको छ। सो अवसरमा उहाँले जापानी सर्वसाधारण र छिमेकी मुलुक र क्षेत्रसँग जापानको आणविक प्रदूषित पानी निष्कासन योजनाबारे चिन्ता लिने हैसियत रहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जापानको आणविक प्रदूषित पानी निष्कासन योजनाबारे पुनःप्रमाण गर्ने बताउनुभयो।

ग्रोसीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जापानको आणविक प्रदूषित पानी निष्कासन योजनाबारे पुनःप्रमाणीकरण गर्ने अवधि नै निकासनपूर्व, निकास क्रम, निष्कासपश्चात समेत दशौँ वर्षसम्म चल्ने विचार व्यक्त गर्नुभयो।

हाल आणविक प्रदूषित पानी निष्कासनबारे जापानी सर्वसाधारणबीच विरोधी भइरहेको छ। मे २० तारिख मध्यान्ह विभिन्न नगरपालिकाका जनसमूहले टोकियो उच्च अदालतअगाडि भेला भएर टोकियो इलेक्ट्रिक पावर कम्पनीमा आणविक दुर्घटनाको जवाफदेही हुन फुकुशिमा सर्वसाधारणलाई समर्थन गरेका छन्।