छिङहाई-तिब्बत पठार क्षेत्रमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना
2022-05-22 19:28:31cri
Share with:

मे २२ तारिख अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हो। जैविक विविधता संरक्षणलाई अझ राम्रोसँग प्रवर्द्धन गर्नका लागि चीनले यस वर्ष छिङहाइ-तिब्बत पठार, पहेँलो नदी क्षेत्र र याङ्से नदी क्षेत्र आदि महत्त्वपूर्ण पारिस्थितिक स्थानहरू र राम्रो पारिस्थितिक कार्यहरू भएका क्षेत्रहरूमा राष्ट्रिय निकुञ्जहरूको नयाँ समूह स्थापना गर्नेछ।