शनचौ १४ नम्बर मानववाहक अन्तरिक्ष यान प्रक्षेपण क्षेत्रमा
2022-05-29 16:51:32CRI
Share with:

चीनको मानववाहक अन्तरिक्ष यान परियोजना कार्यालयले जनाएअनुसार, मे २९ तारिख शनचौ १४ नम्बर मानववाहक अन्तरिक्ष यान र छाङचङ २ नम्बर एफ क्यारियर रकेट प्रक्षेपण क्षेत्रमा पठाइएको छ। 

हाल प्रक्षेपण क्षेत्रको प्रबन्धको अवस्था राम्रो देखिएको छ। निर्धारित योजनाबमोजिम प्रक्षेपण गर्नुअघिको विभिन्न जाँचबुझ र परीक्षण कार्य गरिने छ।