बालदिवस मनाउँदै चीनका विभिन्न जातीय बालबालिकाहरु
2022-05-30 17:04:02cri
Share with:

सन् २०२२ मे ३० तारिख चीनको च्याङ सु प्रान्तको हाइ आन शहरको एउटा प्राथमिक विद्यालयमा सुन्दर पोशाक लगाएका विभिन्न जातीय चिनियाँ बालबालिकाहरू खेलमैदानमा बाल दिवसका अवसरमा नाच्दै गाउँदै र खेल खेल्दै रहेका रोचक दृश्य।