गहुँ खेतीमा बितेको युवाकाल
2022-05-30 16:15:10cri
Share with:

 हाल चीनको मध्य भागमा रहेको आन ह्वै प्रान्तमा रहेको २८ लाख ५० हजार हेक्टरको गहुँको खेती राम्रो भएको छ। त्यसलाई दक्षिणदेखि उत्तरीसम्म काटिन थालेको छ।

 

आन ह्वै प्रान्तको फु याङ शहरको फु नान जिल्लामा ह्वा नान कृषि विश्वविद्यालयबाट स्नातक २५ वर्षीय येन यिङले आफ्नो जन्मथलोमा अरु किसानहरुसँग चालु वर्षको राम्रो फसलको सामना गरिरहेकी छिन्।