चीनका केही सुन्दर सिमसार क्षेत्र
2022-05-31 19:28:21cri
Share with:

जन गणतन्त्र चीनको सिमसार क्षेत्रको सुरक्षा कानुन जुन १ तारिख व्यावहारिक रूपमा प्रभावकारी हुने भएको छ। यो चीनको पहिलो सिमसार क्षेत्रसित सम्बन्धित कानुन हो। चीनको सिमसारका केही सुन्दर तस्बिरहरु।