पाई ह थान जल विद्युत स्टेशनबाट विद्युत उत्पादन सुरू
2022-05-31 14:41:11CRI
Share with:



यो मै २९ तारिख ड्रोनबाट खिचिएको चीनको पाई ह थान जल विद्युत स्टेशनको दृश्य हो।

 

मै ३० तारिख पाई ह थान जल विद्युत स्टेशनले ७२ घण्टाको परीक्षणात्मक सञ्चालनपछि औपचारिक रूपमा विद्युत उत्पादन शुरू गरेको छ।

 

पाई ह थान जल विद्युत स्टेशन चीनको सछ्वान प्रान्त र युननान प्रान्तको सीमामा रहेको चिन शा नदीमा अवस्थित छ। यो चीनकोपश्चिमी भागको विद्युत पूर्वमा डेलिभरी गर्ने परियोजनाको एउटा महत्वपूर्ण परियोजना हो।