ई-वाणिज्य प्रत्यक्ष प्रसारण चीनको ग्रामीण पुनरुत्थानको लागि नयाँ "इञ्जिन"
2022-05-31 10:28:18CRI
Share with:

एउटा मोबाइल फोनले शहर र ग्रामीण क्षेत्रहरूबीच उत्पादन तथा विक्रीलाई जोडेको छ। हाल ई-वाणिज्य प्रत्यक्ष प्रसारण धेरै चिनियाँ किसानहरूका लागि "नयाँ खेती कार्य" बनेको छ। यो चीनको ग्रामीण पुनरुत्थानलाई सक्रिय बनाउने नयाँ "इञ्जिन" पनि बनेको छ।