चीनको प्रयासले विश्वव्यापी विकासलाई अगाडि बढाइँदै
2022-05-31 19:23:09cri
Share with:

वर्ल्ड इकोनोमिक फोरमले ५० वर्ष अगाडि सन् १९७१ मा डाभोसमा भएको आफ्नो पहिलो वार्षिक बैठकदेखि नै बहुपक्षीयता र विश्वव्यापी चुनौतीहरूको बहुपक्षीय समाधानलाई प्रवर्द्धन गर्न नेताहरूलाई भेला गर्दै आएको छ। बहुपक्षीयता भनेको विश्वव्यापी सिद्धान्त र नियमहरूको सङ्ग्रहमा मात्र सहमत हुनु होइन, तर नयाँ ज्ञानलाई द्रुत रूपमा सामूहिक कार्यमा परिणत गर्न विभिन्न पक्षहरूबाट विविध ज्ञान, शक्ति र दृष्टिकोणहरू खिच्नु पनि हो। यो प्रस्ताव चीनले गरेको हो र अहिले विश्व विकास यही मियोमा घुमिरहेको छ।