तुआन वु पर्वमा दिउँसोको खाजा
2022-05-31 19:18:35cri
Share with:

चीनमा चुङ च खाने चलन हजारौं वर्षदेखि प्रचलित छ। यो चलन उत्तर कोरिया,जापान तथा दक्षिण पूर्वी एसियासम्म पनि फैलिएको छ। चिनियाँ परम्परागत चुङ च चुङ बाँसका पातभित्र लेसिलो चामल राखेर उमालिएको हुन्छ। तथापि चलाख व्यापारीहरुले चुङ चको प्याकेचलाई परिवर्तन गरी दिउँसो खाने खाजा पनि बनाएका छन्।