चीनको एक्स्प्रेस डेलिभरी सेवा १९ गुणाले बृद्धि
2022-06-01 15:54:42cri
Share with:

सन् २०१२ देखि २०२२ सम्म चीनको इलेक्ट्रोनिक व्यापारमा गतिशीलताका साथ विकास हुँदै आएको छ। अहिले चीनमा इन्टरनेटमा किनमेल गर्ने ग्राहकहरुको संख्या ८० करोड भन्दा बढी पुगेको छ। इ व्यापारबाट इक्सप्रेस डेलिभरी सेवाकोतिब्र विकास भएको छ। सन् २०२१ मा चीनको एक्स्प्रेस डेलिभरीको संख्या १ खर्ब भन्दा बढी पुगेको छ, जुन सन् २०१२ को तुलनामा १९ गुणाले बढेको हो। चीनको एक्स्प्रेस डेलिभरीको संख्या विश्वको पहिलो स्थानमा रहेको छ।