चीनको क्वी ह्वाङ राजमार्ग सञ्चालनमा
2022-06-01 11:49:36CRI
Share with:

मै ३१ तारिख चीनको क्वी याङ ह्वाङ फिङ राजमार्ग पूर्ण रूपमा सञ्चालनमा एको छ। क्वी याङ सहरदेखि ह्वाङ फिङसम्म पुग्न पहिले साढे ३ घण्टा लाग्ने गरेकोमा यो राजमार्गको सञ्चालनसँगै समय बचत हुने भएको छ। कम्तीमा १ घण्टा २० मिनेटले यात्रा समय घटेको छ। क्वी चौ प्रान्तको क्वी याङ सहरदेखि ह्वाङ फिङसम्मको यो क्वी ह्वाङ राजमार्गको लम्बाइ १२०.६ किलोमिटर रहेको छ। यो राजमार्गको उच्च गति प्रति घण्टा १०० किलोमिटर रहेको छ।