चीनको थप ३० हजार किलोमिटर ग्रामीण सडकको पुनः निर्मार्मान गर्ने योजना
2022-06-02 10:16:51CRI
Share with:


चीनको यातायात मन्त्रालयले ग्रामीण सडकको निर्मार्माण तथा विस्तार गर्न, रोजगारीलाई स्थिर बनाउन र ग्रामीण पुनरुत्थानलाई अझै राम्रो सेवा दिने योजना बनाइरहेको छ।योजना अनुसार, पूर्व लक्ष्यको आधारमा  थप ३०,००० किलोमिटर ग्रामीण सडक थप्ने र पुननिर्माण गर्ने छ। साथै ८ हजार जोखिमपूर्ण पुलको पुनर्निर्माण गरिने छ।