लाली टेरेस धान खेत
2022-06-02 09:38:07CRI
Share with:

यो दृश्य चीनको क्वी चौ प्रान्तीय क्वी तिङ जिल्लाको लाली टेरेस खेतको हो। ग्रीष्मको आरम्भसँगै क्वी तिङ जिल्ला यान शान बस्ती श पान गाउँको लाली टेरेस खेतमा गरिने खेतीमा निकै कम पानीको प्रयोग गरिन्छ। यसरी पानीको बचतबाट खेतमा मानिसको औँला आकार या छाप समेत देख्न सकिन्छ। हरिया पहाडले अङ्गालेको धान खेतबीच छहरा पनि हेर्न पाइन्छ। कविता र चित्रमा पाइने सुन्दर दृश्य जस्तै छ।