बालबालिकाद्वारा “त्वान ऊ“ पर्वको स्वागत
2022-06-02 14:08:54CRI
Share with:

चिनियाँ परम्परागत चाड त्वान ऊपर्व नजिकिँदैछ। हालै क्वाङ सीको ह चौ शहरमा विभिन्न गतिविधिहरू सञ्चालन गरिएको छ, बालबालिकाहरूकालागि प्रदर्शनी तथा त्वान ऊपर्वको उत्पत्ति बारे जानकारीको आयोजना गरेको छ। बालबालिकाहरूले  त्वान ऊपर्व मनाउनका लागि ड्र्यागन बोट दौड र भातको डम्पलिङ बनाए जस्तै खेल खेलेर पर्वको चलनहरूको अनुभव गरेका छन्।