बन्दुक आक्रमणका कारण अमेरिका आन्तरिक युद्धको चपेटामा
2022-06-02 20:36:55cri
Share with:

अमेरिकाको टेक्सास राज्यमा गर्भपतनमा कडा प्रतिबन्ध छ तर बन्दुक बोक्नमा कुनै कडाइ छैन। बन्दुकजन्य हतियारमा असीमित स्वतन्त्रता, शक्ति, वर्चस्व, पुलिसिङबाट बनेको मर्दानगीको विचित्र संस्करणका प्रतीक हुन् जसमा प्रत्येक बन्दुकधारी कमाण्डर हो र जो कोही पनि सम्भावित लक्ष्य हुन सक्छ। उसले युद्ध चलाउँछ र बन्दुक मालिकको अधिकार विस्तार हुन्छ। अहिलेसम्म कसैलाई पनि सुरक्षित हुने अधिकार छैन। अहिले यो श्वेत सर्वोच्चतावादी युद्ध पथको हिस्सा भएको अमेरिकाको गार्जियन पत्रिकाले लेखेको छ।

जहाँ पनि यसका हतियारहरू चलाइएको छ मानौ कि त्यो युद्ध क्षेत्र हो र यसलाई संयुक्त राज्य अमेरिका युद्धको चपेटामा रहेको अर्को तरिकाको रूपमा हेर्न सकिने उक्त टिप्पणीमा उल्लेख छ।

अमेरिकामा दिनानु हुने बन्दिकधारीको आक्रमण र त्यस्ता आक्रमणको तारो अश्वेत नागरिक हुने गरेको पृष्ठभूमिमा यस्तो टिप्पणी सार्वजनिक भएको हो।