विश्व वातावरण दिवसमा कालो हाँसको बच्चा कोरल्यो
2022-06-03 16:13:29cri
Share with:

चीनको च्याङ सु प्रान्तको उ सी शहरमा एक कालो हाँसले बच्चा कोरलेको छ। बासिन्दाहरूले उक्त बच्चा कोरल्ने कालो हाँसलाई खाने कुरा तयार गरेको फोटो खिचिरहेका छन्।