तुआन वु पर्वमा चिनियाँ र विदेशीको मित्रता
2022-06-03 16:26:01cri
Share with:

टाढाबाट कुनै साथी भेट्न आएमा हामीलाई अत्यन्त खुसी लाग्छ। चीनको परम्परागत तुआन वु पर्वका उपलक्ष्यमा चीनका केही सामुदायिक क्षेत्र तथा विद्यालयहरुले चीनमा कार्यरत र अध्ययनरत विदेशी साथीहरुलाई निम्त्याएर चुङ च बनाउने र ड्रागन नचाउने काम गरेका छन्।

 

चिनियाँ र विदेशी साथीहरुसँगै तुआन वु पर्वको प्रचलन र चिनियाँ परम्परागत संस्कृतिको अनुभव गरिरहेका छन्।