चिनियाँ ड्र्यागन बोट चाडको रमाइलो दृश्य
2022-06-04 20:26:55cri
Share with:

जुन ३ तारिख चिनियाँ परम्परागत चाड ड्र्यागन बोट चाड हो। यो चाड चीनमा हजार वर्ष भन्दा अघिदेखि शुरू भएको हो। यो चाडमा विविध रमाइला सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने चलन रहँदैआएको छ। हामी ती रमाइला दृश्यलाई फोटोमा हेरौँ।