चित्रमा चीन
2022-06-04 19:43:30cri
Share with:

जुन ५ तारिख विश्व वातावरण दिवस हो। यस अवसरमा चालू वर्ष चीनको मुख्य नारा “स्वच्छ तथा सुन्दर संसारको संयुक्त निर्माण गरौँ” रहेको छ।

 

केही वर्षयता चीनले ऊर्जा तथा उद्योगको संरचनामा परिवर्तन गरेको छ, पर्यावरणको संरक्षण तथा विकास गर्दै हरित एवम कम कार्बन भन्ने जीवन शैली अपनाएको छ, जसबाट चीनको आकाश निलो हुँदै आएको छ, जल अझै स्वच्छ हुँदै आएको छ र वातवारण धेरै सुन्दर हुँदै आएको छ। चीनको शानदार प्राकृतिक दृश्यले अनेकन् रङ्गीचङ्गी चित्रहरु देखाएको छ।