ड्र्यागन बोट चाडको अवधिमा यात्रीको संख्या ७ करोड भन्दा बढी
2022-06-05 19:13:13cri
Share with:

चीनको यातायात मन्त्रालयका अनुसार जुन ३ देखि ५ तारिखसम्म ड्र्यागन बोट चाडको अवधिमा चीनको यातायात उद्योगको संचालन स्थीर रहेको छ।

 

चीनको रेलमार्ग, राजमार्ग, जलमार्ग र हवाईमार्गमार्फत यात्रा गर्ने यात्रुको संख्या ७ करोड ३३ लाख ६८ हजार पुगेको छ। कोभिड महामारीको अवस्थाबीच सो संख्या सन् २०२१ को सोहि अवधिको तुलनामा ४०.३% ले घटेको देखिन्छ।