अन्तरिक्ष जीवनको चित्र
2022-06-05 19:28:00cri
Share with:

अन्तरिक्षको जीवन कस्तो हुन्छ?चिनियाँ बालबालिकाहरूले चित्र बनाएका छन्। जुन ५ तारिख चिनियाँ शन चौ १४ मानव अन्तरिक्ष यानको प्रक्षेपण सफलताका साथ गरेको छ। उक्त अन्तरिक्ष यानमा रहेका तीन जना अन्तरिक्षयात्रीहरू आगामी ६ महिनासम्म अन्तरिक्ष स्टेशनमा बस्ने योजना छ।