शनचौ नम्बर १४ अन्तरिक्ष यात्रीहरू थ्येनचौ नम्बर ४ मा प्रवेश
2022-06-06 14:49:11cri
Share with:

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजाका अनुसार, अन्तरिक्ष स्टेशन र कोर क्याबिनमा प्रवेश गरिसकेका शन चौ नम्बर १४ का अन्तरिक्ष यात्रीहरूले पैचिङ समयबमोजिम जुन ६ तारिख विहान ११ बजे ९ मिनेटमा थ्येनचौ नम्बर ४ को कार्गो ढोका सफलताका साथ खोलेका छन्। अन्तरिक्ष यात्रीहरूले वातावरणीय जाँचबुझआदि तयारी कार्य पूरा गरेपछि १२ बजेर १९ मिनेट जाँदा थ्येनचौ नम्बर ४ अन्तरिक्ष यानमा सुचारु रुपम प्रवेश गरेका छन्। त्यसपछि अन्तरिक्ष यात्रीहरूले थ्येनचौ नम्बर ३ अन्तरिक्ष यानमा प्रवेश गर्ने छन्।