चिनियाँ परराष्ट्र मन्त्रीले“चीन+मध्यएशियाली पाँच मुलुक” विदेश मन्त्री स्तरीय तेस्रो वार्तामा भाग लिनुहुने
2022-06-06 18:03:02CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले आज सम्बोधन गर्नुभएअनुसार काजकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री ट्रेउबेर्दीको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ्ग यीले जुन ६देखि ९तारिखसम्म काजाकिस्तानमा चीन+मध्य एशियाली पाँच मुलुक विदेशमन्त्री स्तरीय तेस्रो वार्तामा भाग लिनुका साथै काजकिस्तानको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ।