अमेरिकी प्रशान्त सैन्य कमाण्डरको चीन-भारत सीमा मुद्दाप्रति चीनको कडा टिप्पणी
2022-06-09 18:36:41CRI
Share with:

चीन-भारत सीमा मुद्दामा अमेरिकी प्रशान्त सेनाका कमाण्डरले हालै गरेको टिप्पणीको जवाफमा, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले 9 तारिखको नियमित पत्रकार सम्मेलनमा जवाफ दिँदै सम्बन्धित अमेरिकी अधिकारीहरूले यसमा आगो लगाएको टिप्पणी गर्नुभएको छ।

 

प्रवक्ता चाउले भन्नुभयो: "चीन-भारत सीमामा वर्तमान स्थिति सामान्यतया स्थिर भएको छ, चीन-भारत सीमा मुद्दा चीन र भारतबीचको विषय हो। दुवै पक्षसँग इच्छाशक्ति र क्षमता छ, सान्दर्भिक विषयलाई वार्ता र संवादबाटै समाधान गरिन्छ ।