पान्डाका लागि सामूहिक जन्मदिनको पार्टी
2022-06-12 17:05:53CRI
Share with:

 जुन १० तारिख छुङ छिङ चिडियाखानाले छ वटा पान्डाहरूको लागि सामूहिक जन्मदिनको पार्टी आयोजना गरेको छ। तत्स्थानका कर्मचारीहरुले विभिन्न पान्डाको फरक उमेर बमोजिम भिन्न भिन्न जन्मदिवस केक तयार गरेका छन्। यी केकहरु स्याउ, गाजर, तरबूज, अंगूर, बाँस आदि दशभन्दा बढी प्रकारका सामग्रीहरूबाट बनाइएका हुन्।