चीनको सबैभन्दा ठूलो भित्री ताल
2022-06-14 11:46:11cri
Share with:

यो बोस्टन नामक ताल चीनको सिन च्याङ स्वायत्त प्रदेशमा पर्दछ। यो ताललाई चीनको सबैभन्दा ठूलो भित्री ताल मानिन्छ। हाल चराहरूको प्रजननको समय हो र धेरै चराचुरूङ्गीहरू यो बोस्टन तालमा देख्न सकिन्छ। हजारौँ चरा तथा बचेराहरूको रमणीय दृश्य यहाँ हेर्न पाइन्छ।