चीनका रङ्गीन भूमिहरु
2022-06-15 16:23:00cri
Share with:

लामो समयको ग्रीष्म ऋतुमा वनस्पति छिटै हुर्कने गर्छन् साथै जनावरहरु पनि बाहिरी वातावरणमा रमाउने गर्छन्। आकाशबाट हेर्दा चीनका पहाडहरु, खोलाहरु, गाउँहरु तथा खेतहरु चित्रकारको रङ्गीचङ्गी प्यालेट जस्तै देखिन्छ।