जुन २१ तारिख श्या च्
2022-06-21 10:40:59cri
Share with:

जुन २१ तारिख चीनको २४ सौर्य अवधि अनुसार "ग्रीष्म सङ्क्रान्ति" अर्थात् श्या च् हो। ग्रीष्म सङ्क्रान्ति उत्तरी गोलार्धका सबै भागहरूमा वर्षको सबैभन्दा लामो दिन पनि हो।

चीनमा एउटा प्रचलित भनाइ छ कि "ग्रीष्म सङ्क्रान्तिमा वर्षा हुन्छ र गोदाममा धान हुन्छ" जसले प्रशस्त बाली भित्र्याउनकालागि यस सौर्य अवधिमा वर्षाको महत्त्वलाई झल्काएको छ।