चिनियाँ प्रतिनिधिद्वारा मानव अधिकार परिषदमा अमेरिका लगायत पश्चिमी मुलुकहरुका आप्रवासीहरुको मानव अधिकार समस्या औंल्याइयो
2022-06-25 17:34:38cri
Share with:

 

चिनियाँ प्रतिनिधिले जुन २४ तारिख संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ५० औं अधिवेशनमा अमेरिका लगायत पश्चिमी मुलुकहरुका आप्रवासीहरुको मानव अधिकार समस्या औंल्याएका छन्।

 

 

बेलायतले आफूले सधैं प्रसार गरेको तथाकथित “मानव अधिकार”को बेवास्ता गरी सुरक्षाका लागि बेलायतमा प्रवेश गर्न खोज्ने विदेशीहरुलाई तेस्रो मुलुकतर्फ खटाएको कुरा चिनियाँ प्रतिनिधिले प्रकट गरे।

 

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद र सम्बन्धित संस्थाले उक्त समस्याहरुलाई ध्यान दिएर सम्बन्धित मुलुकहरुलाई आप्रवासीहरुको मानव अधिकारमाथि उल्लंघन गर्ने गतिबिधि तुरुन्तै शिथिल पार्नसक्ने आशा पनि चिनियाँ प्रतिनिधिले गरेका छन्।