राष्ट्राध्यक्ष सी चिनफिङद्वारा केन्द्रीय समितिको सुधारलाई सम्पूर्ण गहनबारेको २६औं परिषदको अध्यक्षता
2022-06-25 17:40:02cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् केन्द्रीय समितिको सुधारलाई सम्पूर्ण गहन पारिने परिषदका प्रमुख सी चिनफिङले जुन २२ तारिख दिउँसो केन्द्रीय समितिको सुधारलाई सम्पूर्ण गहन पारिने परिषदको २६ औं सम्मेलनको अध्यक्षता गर्नुभएको छ। त्यस सम्मेलनमा डाटाको आधारभूत व्यवस्थाको स्थापनाबाट डाटाको महत्वपूर्ण भूमिका अझ राम्रोसँग निर्वाह गरिने प्रस्ताव, प्रशासनिक क्षेत्रीय कार्यलाई मजबुत पार्ने र सुधारिने प्रस्ताव, विज्ञान प्रविधि उत्कृष्ट व्यक्तिले सुधारको परीक्षणात्मक क्षेत्रको मूल्याङकन गर्ने कार्य योजना र व्यावसायिक अनुगमन र बैकिङ विज्ञान प्रविधिको स्वस्थ विकासलाई सबल पारिने कार्य योजनाको लेखाजोखा गरिएको छ।

 

राष्ट्राध्यक्ष सीले उक्त सम्मेलनको अध्यक्षता गर्दै डाटाको आधारभूत व्यवस्थाको निर्माण गर्नु नै देशको विकास र सुरक्षासँग सम्बन्धित रहेकाले देशको डाटा सुरक्षा, व्यक्तिगत सूचना र वाणिज्य गुप्तचरको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।